१०० मिलाई दिन्छु आकाश र पुजालाई म । आकाश र पुजाको भित्री रहस्य खोल्दै शोभित बस्नेत News To Day

#kapil_magar_got_prank#सर्मिला_वाइबा मेरा भगवान रुपि दर्सक हरुमा म कपिल मगर को तर्फ बाट दस औला जोडि नमन गर्दछु तपाइहरुको माया ममता साथ सपोर्टलेनै फेरि अर्को भिडियो लिएर आएकोछु आशा छ यस्मा पनि निकै माया पाउनेछु कमि कम्जोरिलाइ कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला जति सक्दो तपाइहरुलाइ रमाइलो बनाउने प्रयास गर्नेछु जस्तो लाग्छ तेस्तै कमेन्ट गरिदिनु होला मैले निर्माण गरेका भिडियो हरु प्राय कसैको जिबन लाइ ठेस नपुराइ घटेका घटनालाइ व्यंग्य गरि दर्सकलाइ मनोरञ्जन दिलाउनु हो गलत नजरले नाहेरि दिनु होला मन परे सियर पनि गरिदिनु होला मेरो लागि मात्र नभै म यस चेनल बाट जम्मा भएको पैसा दिन दुखि असाय हरुलाइ सयोग गर्नेछु सयोग गरेका भिडियो हरु पनि अप्लोड गर्नेछु उहाहरुकै सयोग को लागि भए पनि एक सियर गरिदिनु होला हजुर हरुको एक सियरनै मेरो लाख बन्नेछ धन्यवाद ! नोट : कुनै पनि भिडियो सिरियल म्युजिक भिडियो फिल्म ड्कोमेन्ट्री हरु या कुनै सल्लाह सुझाव लिनु परेमा सम्पर्क 9822567686 कल गर्न सक्नु हुनेछ धन्यवाद !