News 🔴 आज १९ गतेका मुख्य समाचार | लकडाउन खुकुलो, रबि रोए, गाडी र यर्पोट खुले, नयाँ भाईरस फैलियो, पसल

Presenter: Supriya Katuwal अहिलेको मुख्य समाचार:- १. तत्कालीन राजा वीरेन्द्र शाहसहित राजपरिवारका सदस्यहरूको विभत्स हत्या भएको २० वर्ष पूरा, दरबार हत्याकान्ड अझैपनि रहस्यमय । २. काठमाडौं उपत्यकामा जेठभर निषेधाज्ञा थप्‍ने तयारी, खाद्यान्न,किराना पसल र डिपार्टमेन्टल स्टोरमा केहि खुकुलो गरिने , आज औपचारिक निर्णय हुँदै ३. लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै , एमालेले बोलायो संसदीय दलको बैठक, बजेट अधिवेशनका विषयमा योजनाहरु बनाईने ४. कोरोना भाइरसविरुद्ध चीनले विकास गरेको सिनोभ्याक खोपलाई आपतकालीन प्रयोगका लागि डब्ल्यूएचओको अनुमति, १८ वर्षभन्दा माथिको उमेर समूहमा लगाउन योग्य र, ५. एकदिवसीय र टी-ट्वान्टी विश्वकप खेल्ने देशको संख्या बढाउँदै आईसीसी, हरेक दुई वर्षमा टेष्ट च्याम्पियनसिप हुने तालिका पारित, रोकिएको च्याम्पियन्स ट्रफी पुनः सुरु गरिने Subscribe and Press the Bell icon to get all the News Update. ►https://www.youtube.com/c/ap1hdofficial?sub_confirmation=1 Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Connect with us ►Instagram: https://instagram.com/ap1hdtelevision ►YouTube: https://youtube.com/ap1hdofficial ►Twitter: https://twitter.com/AP1TV_Official ► Facebook: https://facebook.com/ap1tv/ ►Website: https://ap1.tv/ ©2021 AP1HD™ #apnewstime #Covid19 #Politics #ap1hdlive #AP1HD #AnnapurnaMediaNetwork #ganatantradiwas