नेपाल कै एक सफल नमुना अनि सफा गाई फर्म ददी राम सुबेदी मुकुन्दपुर

११० वोटा गाई पालेर छोरा लाई डाक्टर बनाउदै मुकुन्दपुर नवल्पुर का सफल ब्याबसायी ददिराम सुबेदी संपर्क नम्बर 9845052596 नेपाल को एउटा राम्रो सफल अनि सफा गै फर्म हो यो फर्म आफ्नै परिवार मिलेर सन्चालन भयेको छ ।गाइ पालन अनि साइलेज बिक्री बितरन गरेका ददि सुबेदि ४५ बषिय सफल ब्याबसायि हुन्। नेपाल कै एउटा उदारणिय गाइ फर्म तपाइ ले पनि हेर्ने कि ?